Priyanka Karki's FAST FAST | Official Music Video ft. Sunil Chhetri by Shankar Smile, Sumi Chamling



Watch in Youtube
Published on May 19, 2018

Dush Music Nepal & Chamling Entertainment Presents' "FAST FAST" KALPANA (कल्पना) New Official Nepali Music Video ft Sunil Chhetri, Priyanka Karki, Nepali Thitoss by Sumi Chamling Rai, Shankar Thapa (Smile) Fast Fast (Kalpana) Vocal : Shankar Thapa "Smile" & Sumi Chamling Rai Lyrics : D.P Khanal Music : Shankar Thapa "Smile" Arrange : Uday Raj Poudel Studio: Kripa Drishya Dugital Recordist: Ranjeet Ballav Uprety (Anup) Audio Mixed/Mastering : Ujwal Shreyan Mahat Audio Label : Dush Music Pvt.Ltd. Casts : Priyanka Karki / Sunil Chhetri / Nepali Thitoss Cinematographer : Anil K Manandhar Mua : Saru Shrestha Edit / Color / VFX : Bikash Gyawali Drone : Pawan Simkhada Direction : Sunil Chhetri Video : Chamling Entertainment Pvt.Ltd. Chorus:(Back Vocal) Suresh Lama Kiran Bhujel D.P Khanal Pooja Sunuwar Sushma Limbu Mina Singh Instrument: Poshan GM (Madal) Song Credit: Resham Thapa ( Nepali Folk Singer/Creator) Dhruba Karki (Singer) Gita Devi (Singer) Song: Sarita/Nirkamal Especial Thanks: Suman pandit (Music Khabar) Biwash Rai Yojana Puri (OsNepal) Subash Bhusal नोट: यस गितको बिच-बिचमा प्रयोग भएको २ लाईन भाका.. (कल्पना सानो सानो लसुनको पोटी.......) नेपाली काँठ्या भाकासँग केही हदसम्म प्रभावित भएको र नियतबस नक्कल नगरिएको पनि सँबन्धित सम्पूर्णमा जानकारी गराईन्छ। यदि कहिँकतै मेल खान गएमा त्यो सँयोग मात्र हुनेछ। धन्यवाद। गितको पूरा शब्द यसप्रकार छ: Full Lyrics Of The Song: ************************* लुकिचोरी हेर्दै आँखाले,चान्स मार्न थाल्यो, तिमिलाई देखि मेरो दिल,डान्स गर्न थाल्यो। चल्न थाल्योFastFast,मेरो Heart Beat. गाउँन थाल्यो मनले Romantic गित। समूह: कल्पना सानो सानो लसुनको पोटी, कल्पना छम्मछम्म नाचिदेउ एकचोटी। पियारा घार्रघुर्र मोही पार्ने ठेकी, पियारा मन मान्दैन तिमिलाई नभेटी। दिनमै पनि तिम्रो रुपको बिजुली चम्किन्छ घिनघिन गर्दै यो मुटुको मादलु घन्किन्छ। देखेर यो लाली जोबन,मैतिर ढल्किन्छौ चाखी हेर मेरो माया,सधैंलाई पल्किन्छौ। के छ त्यस्तो पल्काउने तिम्रो जोबनमा पिरतीको लड्डु फुट्यो,मेरो यो मनमा। चल्न थाल्यो Fast-Fast……………… तिम्ले छुँदा दिलमै आगो सल्किन्छ दनदनी तिम्रै यादमा रातोदिन,ज्यान घुम्छ फनफनी। मनमा बाजा बज्यो,तिमी मुसुक्कै हाँस्नाले। तिमितिरै तान्यो मलाई,बैँशको बाँसनाले, पिरतीको बाँस्ना चल्यो दिलमा मगमगी, त्यो जोबनले लौन मलाई पार्यो जगजगी। चल्न थाल्यो Fast-Fast……………… गितकार: डि.पी खनाल सँगित: शंकर थापा स्माईल सँगित सँयोजन: उदयराज पौडेल श्वोर: सुमि चाम्लिङ राई र शँकर थापा स्माईल नमस्कार । हामीले,यो गितको बिचमा प्रयोग भएको लोक भाका पुरानो कांठे भाका बाट प्रभावित भएको हो भनेर नोट मा स्पष्ट पारिसकेका छौं। र कुरा रह्यो गायक रेशम थापा ज्यूको "सरीता...." बोलको काँठे दोहोरीको। यश संबन्धमा हामी यहाँहरु सम्पुर्ण जनहरुलाई यो पनि अबगत गराउन चाहन्छौं कि, सरीता... गितमा प्रयोग भएको भाका परापुर्ब काल देखि गाउँदै आईएको र वहाँले पनि उक्त लोक भाका शंकलन गर्नु भएको र यहाँ पनि सोही भाकामा बेग्लै शब्द प्रयोग गरिएको सहस्र जानकारी गराउँदै, नेपाली मौलिक भाका सँस्कृती कुनै ब्यक्ति बिशेषको लागि मात्र नभएर सम्पुर्ण नेपाल र नेपालीको लागि रहने र समयानुकूल यसलाई प्रयोग गर्न पाउने अधिकार रहेको सहस्र जानकारी गराउंन चाहन्छौं। नियतबस कसैले निर्माण गरेको भाकाको नक्कल नगरिएको र यदि अन्जानमा या सँगोगबस कहिंकतै मेल खान गएमा हामी संबन्धित पक्षसँग पुर्ण रुपमा क्षमायाचना गर्न चाहान्छौं। धन्यवाद। For More About Us; Like Us On Facebook: https://www.facebook.com/Dushmusic/ Subscribe Us On YouTube: https://m.youtube.com/channel/UC8JWtg... Google+: https://plus.google.com/1089909584535... Email: https://[email protected] Phone: +9779803312668 © & P Dush Music Pvt.Ltd. Dush Music Nepal Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the YouTube Channel is allowed). Thank You. TAGS: PRIYANKA KARKI NEW SONG SUNIL CHHETRI NEW VIDEO DP KHANAL NEW SONG SHANKAR THAPA SMILE LATEST SONG UDAY RAJ POUDEL NEW SONG SUMI CHALING RAI NEW SONG HOT ACTRESS PRIYANKA KARKI HOT GIRLS HOT DANCERS IN NEPAL VIRAL VIDEO SONG LATEST NEPALI MUSIC VIDEO DANCING NEPALI VIDEO SONG BEST ROMANTIC DANCING SONG PARTY SONGS NEPALI PARTY SONG BOOGIE WOOGIE JUDGE PRIYANKA KARKI CARTOONZ CREW VS NEPALI THITOSS VIDEO SONG NEPALI TOP DANCE CREW NEPALI MUSIC VIDEO BEST OF THE BEST

This video was uploaded in Youtube by DushMusic Nepal

You may also Like:

KINA HOLA - COD
6 months ago
100 views