बिरेको ठाँटी #कास्की



Watch in Youtube
Published on May 28, 2018

भनिन्छ कहिले काँहि विकासले विनास ल्याउँछ । यातायात सुविधाका लागि भन्दै ग्रामिण स्थानहरुमा गरिने सडक निर्माणले कतिपय स्थानहरु गुमनाम बनाइदिन्छन त कतिपय ऐतिहासिक तथा पौराणिक ठाँउहरुको अस्तित्व नै समाप्त हुन्छ । सडक कै कारण कतिपय स्थान ओझेलमा समेत पर्छन । यस्तै मध्येमा पर्छ कास्कीको अन्नपुर्ण गाउँपालीका वडानम्बर ८ मा रहेको बिरेठाँटी ।

This video was uploaded in Youtube by Sagarmatha TV

You may also Like:

Trekking in Nepal
one month ago
100 views
Meet the 'Himalayan Messi'
one year ago
100 views